![मेष मेष](http://www.nepalihoroscope.com/images/Sign/BigAries.jpg)
२०६७ साल » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो २०६७ साल हो । यस वर्ष मेष राशि हुनेहरुको राहु नवौँ स्थानमा र केतु तृतीय स्थानमा रहन्छन् । राहु केतुले गर्दा यस वर्ष तपाइको कार्य सफल हुनेछन् । समस्या समाधान हुन्छन् । कार्य गर्दा सुझबुझको कमीले हानी हुन सक्ला । प्रयन्नगर्दा काम सफल होला । आनन्द प्राप्त गर्न तड्पिनु होला । चिन्ता, धर्मकर्ममा बाधा योग भए पनि शक्ति र साहस बढेर जानेछन् । मान्यजनबाट दुःख कष्ट होला । शरिरको शान्ति मलिन र केही हतासपन देखापर्ला । निरास हुनुहोला ।
यस वर्ष वैशाखको मध्यबाट बृहस्पति ग्रह बाह्रौँ स्थानमा भ्रमण गर्नाले घरपरिवारमा झमेला आइपर्ला । कुटुम्बबाट पीडा बेहोर्नुपर्ला । भौतिक संरचनासम्बन्धी काममा हानी होला । लगानी बढ्ला । व्यर्थमा संरचनासम्बन्धी काममा हानी होला । लगानी बढ्ला । व्यर्थमा सघर्ष गर्नुपर्ला । मन चिन्तित रहला । निर्णय गर्ने क्षमता हराउला । आकस्मिक दुर्घटना होला । रोगले सताउला । यस वर्षो साउनदेखि बृहस्पति बक्री हुनाले कार्तिकसम्म तपाइलाई अशान्ति होला । अनावश्यक परिवर्तन होला । कठोर परिश्रम र सहनशीलताले जीवन निर्वाह होला । नराम्रो समय भए पनि मानसम्मान, प्रतिष्ठा एवम् सत्कार्य बढ्नेछ । आर्थिक लेनदेनमा चिन्ता रहला । पत्नी तथा बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्ला । शनि ग्रह यस वर्षरि छैठौँ स्थानमा रहनाले तपाइलाई सुख प्राप्त होला । शत्रुबाट विजय प्राप्त हुनेछ । तपाइले घर बनाउनुहोला । अतः परोपकारमा मन जाला । मित्रता फस्टाउला । परिवारको दायित्व बढ्ला । जनसर्म्पर्क बढ्ला । प्रतिस्पर्धामा सफल हुनुहोला । रचनात्मक कार्यमा मन जाला । ठूला व्यक्तिको सहयोगले मन प्रसन्न होला ।
वर्षो माघ महिनाबाट बक्री शनि पछाडि फर्कनाले मन अशान्त रहला । व्यर्थ विवादमा फस्नुहोला । व्यर्थमा हानी होला । सट्टा पट्टा सेयरबाट एक दुइपटक धोका पाइएला । त्याग र तपस्याले मात्र सफलता पाइने छ ।

Comments
Post a Comment