प्रेमसम्बन्धले गर्दा यो राशिका मानिसहरुलाई कार्यदक्षतामा गतिशीलता दिन मद्दत गर्दछ । यिनीहरु प्रेमबिना मानसिक र शारिरिक रुपमा बिरामी जस्तै हुन्छन् । यिनीहरु सेक्सलाई जीवनको एक महत्वपूर्ण अंग भनि सम्झन्छन् । यिनीहरुमा प्रेम भावना प्रेमरुपमा विकास हुन्छ । यो राशिका पुरुषहरु स्त्रीबाट चतुरता, कोमला, सौर्न्दर्यता एवं उनीहरुको विशेषतामा ज्यादै परिचित हुन खोज्दछन् । आफ्नो प्रेमसम्बन्धबाट कतैबाट र कसैबाट आफूलाई रोकावट हुने काम भएमा ज्यान दिन पनि पछि पर्दैनन् । तर आफ्ना अनुभवहरु भने अरुलाई भन्न रुचाउछन् । सधै वास्तविकतामा राखेर प्रसन्न हुन चाहन्छन् र आफूलाई सधै सक्रिय गराएर पनि राख्न मन पराउछन् । कन्या राशिसँगको प्रेम अधिक सफल र विश्लेषणात्मक किसिमको हुन्छ जसको मद्दतले आफ्नो जीवनका हरेक उद्दश्य तथा योजना सफल पार्नमा मद्दत मिल्नेछ । कर्कट र मीन राशिसँगको प्रेमले भने जीवनमा नैराश्यता बाहेक अरु केही उपलब्धी दिलाउन सक्नेछैन ।
२०६६ साल » मेष राशी चू चे चो ला ली लु ले लो अ यो २०६६ साल हो । यस सालमा तपाईको राशिको दसौँ र केतु चौथो स्थानमा रहेका छन् । राहु र केतुको स्थानका प्रभावले स्वजनमा कलह होला । तपाइमाथि आशिका गरिएला । खर्चमा वृद्धि होला । चिन्ताको कारणले मानसिक रोग उत्पन्न होला । घर जग्गा किनबेचमा नोक्सानी होला । रुपैयाँ कमी होला । गृह सुख देला । प्रयत्नले जीवीकोपार्जन हुँदै रहला । लगानीका लागि ऋण लिन दिनमा सावधानी अपनाउनु होला । कार्त्तिक १८ गतेबाट राहु नवौँ स्थानमा र केतु तेस्रो स्थानमा जानेछन् । तब समस्याको समाधान होला । केही कामको सिमासम्म पुग्न सक्नु हुनेछ । सुझबुझमा केही कमीजस्तो देखिएला । हानी हुने ठाँउमा पनि प्रयत्नले सफलता मिल्ला । सम्मानको सुरक्षा कमै होला । सुख तथा आनन्दको लाभ प्राप्त होला । गुरु -बृहस्पति) वैशाख ६ गतेबाट एघारौँ स्थानमा जानेछन् । एघारौँ स्थानका गुरुका प्रभावले यस वर्ष तपाईलाई अज्ञात व्यक्तिबाट मार्गदर्शन हुनेछ । जनताको सेवा गर्नु राम्रो हुनेछ । तपाईको मार्ग प्रशस्त होला । रोजी रोटी सम्बन्धी कार्य सफल हुनेछ । तपाईलाई मानसिक चिन्ता मिल्ला । सत्प्रयत्नले आवश्यक कामहरु सम्पन्न ...










Comments
Post a Comment